प्रतिनिधिसभा विघटनविरुद्ध दायर सबै रिटहरूको सुनुवाइ एकसाथ गर्न सर्वोच्चको आदेश
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने भएको छ। प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै नेपाली कांग्रेस,नेकपा एमालेलगायतका निवर्तमान सांसदहरूले दायर गरेका सबै रिटहरू एकसाथ राखेर सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। प्रधानन्यायाधीश