तत्कालीन गृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाने
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन्। आयोगले भोलिलाई (शुक्रबार) बोलाएको तर सोमबार मात्रै