प्रधानमन्त्रीले बोलाएको बैठकमा ओलीले भने- सरकारले वातावरण बनाए चुनावमा जान तयार छौँ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाएमा चुनावमा जान तयार भएको बताएका छन्। आज प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा अध्यक्ष ओलीले चुनावी वातावरण बनाएमा निर्वाचनमा जाने बताएका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकमा प्रमुख तीन दलका शीर्ष