देश र जनताको हितमा काम गर्न एमालेलाई जिताउनुस् : ओली
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि साथ दिन सबैलाई आह्वान गरेका छन् । शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेलाई निर्वाचनमा विजयी बनाउने काममा सक्रियतापूर्वक लागि