नीति तथा कार्यक्रमले नयाँ उत्साह जगाउन नसकेको नेकपाका प्रमुख सचेतक दुलालको टिप्पणी
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आम जनतामा कुनै नयाँ उत्साह जगाउन नसकेको टिप्पणी गरेका छन् । नयाँ सरकार गठन भएसँगै नीति तथा कार्यक्रममा नवीनता र विशेष योजनाको