सरकारले गरिवलाई सबैभन्दा बढी पीडा दियोः दाहाल
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात