संयुक्त आन्दोलन गर्न विप्लव र मिराज ढुंगानाबीच बीच ४ बुँदे सहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ र जेन–जी समूहका नेता मिराज ढुंगानाबीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ । बिहीबार काठमाडौंमा भएको भेटवार्तापछि दुई पक्षले आगामी दिनमा संयुक्त रूपमा आन्दोलन अघि बढाउने गरी ४ बुँदे सहमति