दिगो शान्तिका लागि गरिएको गठबन्धन भत्काएर प्रधानमन्त्रीले बेइमान गरेः प्रमुख सचेतक लेखक
काठमाडौं । नेपाली कांग्रेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा भएका सहमतिलाई तोडेर एकतर्फीरुपमा गठबन्धन तोडेको ठहर गरेको छ । मन्त्रिपरिषद् पुनर्गठनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकको दिगो शान्तिका लागि गरिएको गठबन्धन भत्काएर प्रधानमन्त्री