महिला सशक्तीकरणमा एमाले अग्रणी भूमिकामा रहेको अध्यक्ष ओलीको दाबी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको दाबी गरेका छन् । एक सय १४औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा आज यहाँ आयोजित सम्मान,