शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंगोमा पुग्नेमा अमेरिकाको विश्वास
काठमाडौं । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन सहयोग आवश्यकता परे दिन तयार रहेको बताएको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले शान्ति प्रक्रियाका बाँकी काम चाडै