एमालेले टुंग्यायो मन्त्रीहरुको जिम्मेवारी
काठमाडौं । नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । एमालेले राजेन्द्रकुमार राईलाई भूमि व्यवस्था तथा सहकारीमन्त्री, पदम गिरीलाई कानुनमन्त्री, भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिने भएको हो । त्यसैगरी, बलराम अधिकारीलाई, संघीय मामिला तथा सामान्य