काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाग्लुङ पुगेका छन ।
काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’का बिच र मन्त्रीमण्डल बिस्तार भइरहँदा एमाले अध्यक्ष ओली भने बाग्लुङ पुगेका हुन् ।
जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।






















