काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डको सरकारमा एमालेले ८ वटा मन्त्रालय, माओवादीलाई ५ वटा मन्त्रालय, रास्ट्रिय स्वतन्त्र पार्टीलाई ४ वटा र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय पाएको छ।
यस्तो छ नयाँ मन्त्रिपरिषद् सदस्यको वरियताक्रम





















