बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता
हेटौँडा । बागमती प्रदेश सरकारविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । संसदीय दलका उपनेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर सांसदहरुले आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको