सम्वैधानिक व्यवस्था अनुसार नै संसद विघटनको सिफारिस : बास्कोटा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले संसद विघटनको प्रस्ताव गर्ने मन्त्रिपरिषद्को निर्णय गैरसंवैधानिक भन्ने नेता तथा कानुन व्यावसायीमाथि प्रश्न गरेका छन् । बाँस्कोटाले संविधानको धारा ७६ ले सरकार गठनको व्यवस्था गरेको र त्यसको ‘पहिलो बुँदामा बुहमत