‘लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धन विजयी हुनुपर्ने’
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा जुगल गाउँपालिका¬–५ ढाँडेमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको निर्वाचन कुनै व्यक्तिको हार जितसँग नभई मुलुकको लोकतन्त्र रहने