प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन सक्दैन : राज्यमन्त्री मानन्धर
काठमाडौं । शहरी विकास राज्यमन्त्री तथा नेकपाका नेता रामबीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताउनु भएको छ । हिजो प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका’ विषयमा अन्तरक्रियामा