म कुनै गुटमा छैन, पार्टी फुट्दैन : उपाध्यक्ष गौतम
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिको विवादले पार्टी फुट्ने हो कि भन्ने चासो र चिन्ता नेतादेखि कार्यकर्तासम्ममा छ । तर उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने दावी गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले