लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक: डा कोइराला
Download as zipDownload सोलुखुम्बु, नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली काँग्रेसले जित्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस सोलुखुम्बुले आज जिल्लाको नेले बजारमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले