काँग्रेसलाई साथमा लिएर अगाडि बढ्छौं – नेता नेपाल
काठमाडौँ, नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई सम्पन्न राष्ट्र बनाउन यसपटक जनताले राजनीतिभन्दा माथि उठेर वाम गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त वाम गठबन्धनले काठमाडौँ महानगरपालिका–९ मा आज आयोजना गरेको चुनावी सभामा उहाँले विगतमा जनतालाई अधिकार