काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशन राति १२ वजेबाट अन्त्य हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले वैठक अन्त्य गर्नु भएको पत्र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको वैठकमा पढेर सुनाउनु भएको छ ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेदेखि सुरु भएको थियो ।