निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन कांग्रेसको सर्कुलर
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन सम्वन्धी कार्यक्रममा सहभागी हुन देशभर आफ्ना समितिहरुलाई निर्देशन दिएको छ । जिल्ला सभापतिका नाममा कांग्रेसले सोमबार एक सर्कुलर जारी गर्दै मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो । गत पुस