‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणाको तयारीमा वामदेव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित अवस्थामा पुगेको नेकपालाई एकता गराउने अभियानमा छन् । पार्टी एकता गराउन उनले ‘पार्टी एकता राष्ट्रिय अभियान’ सुरु गरेका छन् । यसको औपचारिक शुभारम्भ माघ १४ गते बुधबार हुने उनले जानकारी