केही मान्छेहरु खेल नखेली जित्न खोज्दैछन् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कहिल्यै उपनिवेशमा नपरेको र कुनै युद्ध नहारेको स्मरण गर्दै नेपालको खेलकुद क्षेत्रमा पनि उत्कृष्ट ठहरिनु पर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज राजधानीमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले