राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटायो
काठमाडौं । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाको राष्ट्रिय युवा संघको ललितपुरमा बसेको बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो । संयोजक दीपशिखा दाहाल–नेपाल समूहमा लागेपछि सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा