आजको जनप्रदर्शनलाई हेरेर फैसला गर्न अदालत र आयोगलाई दाहालको धम्की
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले आज आज राजधानीमा आयोजना गरेको सभाका अधिकांस वक्ताहरुले पशुपतिनाथको चर्चा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गरेको र मूर्तिको जलारी फेर्नका लागि रकम सहयोग गर्ने आश्वासनप्रति लक्षित गर्दै वक्ताहरुले आम हिन्दु समुदायको