‘प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’
इलाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज यहाँ आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उहाँले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । “प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा