चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्चलाई बुझाएको लिखित जवाफ
काठमाडौं । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाउनुभएको छ । लिखित जवाफसहित उपस्थित हुने आदेश अनुसार दुई साता पुग्दा पनि म्याद तामेल नभएपछि