राष्ट्रियसभाका लागि तीन प्रदेशमा एमालेका उम्मेदवार तय
नेकपा (एमाले) ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरी प्रदेश नं