प्रचण्डले मागे विदेशीको गुहार
काठमाडौं । नेपाली राजनीतिमा धेरैले अब के हुन्छ भन्ने प्रश्न गर्न थालेका छन् । संसद विघटन भएको कैयन दिन बितेपनि भारत, चीन, अमेरिका, वेलायतलगायतका प्रजातान्त्रिक राष्ट्रहरुले त्यसप्रति कुनै कडा प्रतिक्रिया जनाएको पाइदैन । यसले गर्दा पुष्पकमल दाहालले समेत विदेशी शक्तिको