नेपालको शान्ति स्थापनामा सेनाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले नेपालको शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास हुँदै आएको भन्दै वादप्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न नहुने धारणा उहाँले राख्नुभयो । राष्ट्रिय