सदनको कार्यतालिका फेरबदल, राष्ट्रपतिको पत्र र शोकप्रस्ताव मात्र प्रस्तुत हुने
काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सम्पूर्ण कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्न पत्र पढिने तथा शोकप्रस्ताव मात्र पारित गरिने भएको छ । सत्तारुढ लद नेकपाको विवाद चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची