प्रदेश नं ३ को सभामुखमा श्रेष्ठ निर्विरोध
हेटौँडा, प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । मनोनयनका लागि दिइएको समयभित्र उहाँको मात्र उम्मेदवारी परेको ३ नं