एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ । त्यसका लागि २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । यसअघि कमिटीमा एमालेमा रहेका २४१ केन्द्रीय