सभामुखद्वारा बोलाइएको बैठकको निष्कर्ष : संसद् विघटन असंवैधानिक, सर्वोच्चको फैसला स्वीकार्ने साझा सहमति
काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा भएको दलहरूको सर्वदलीय बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । बैठकमा सहभागी प्रमुख दलहरूले संसद् विघटन ठूलो राजनीतिक षड्यन्त्रका रूपमा भएको साझा धारणा व्यक्त गरेका छन् । एमाले नेता महेश