सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान लिन सुरु गरिएको छ । सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले रविसँग बयान लिइरहेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि