लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भएको रास्वपाको दावी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको हिजोबाट थप प्रष्ट भएको आरोप लगाएको छ । विहीबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको दावी