भारी वर्षाको जोखिम छ, अत्यावश्यक बाहेक लामो यात्रा नगर्नु, सुरक्षाकर्मी तयारी अवस्थामा रहनु : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागको भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख