रसुवाको बाढीपछि प्रधानमन्त्री ओलीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, आपतकालीन सहायता समन्वयमा सक्रिय
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक सबै पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरेका छन् । बाढीबाट प्रभावित क्षेत्रहरूमा तत्काल राहत, उद्धार र सहायता पुर्याउन सरकार युद्धस्तरमा लागिरहेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीप्रति