एमालेमा गुटबन्दी अस्वीकार्य, उमेर हदबारे पुनर्विचार र माधव नेपालमाथि ओलीको कटाक्ष
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि नेता वा समूहका नाममा हुने गुटबन्दी स्वीकार्य नहुने भन्दै कडा चेतावनी दिएका छन्। अनेरास्ववियुको २४औँ महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले महाधिवेशन घोषणा नहुँदैैै “फलानो आउने रे” भनेर