प्रधानमन्त्री ओलीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको बताइएको छ । प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका