मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
महोत्तरी, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेश क्षेत्रमा तत्काल राहतस्वरूप ५ सय डिप बोरिङ जडान गरिने घोषणा गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् । एउटा डिप