पार्टी एकताका लागि माओवादी नेता श्रेष्ठको धौडधुप, खनालसँग डल्लुमा भेट
काठमाडौं, साउन २५ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच करिब डेढ घण्टा लामो भेटवार्ता सम्पन्न भएको छ । पार्टी एकताको पहलका लागि सक्रिय रहेका श्रेष्ठ आइतबार खनाललाई भेट्न