१० वर्ष पछि फर्किएका श्रेष्ठलाई माओवादीमा सचिवको जिम्मेवारी
काठमाडौं । नेकपा माओवादी केन्द्रमा १० वर्षपछि फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् । २०७२ असोज ९ मा माओवादीबाट अलग हुँदा पोलिटब्यूरो सदस्य थिए । २०७२ सालमा संविधान जारी भएसँगै डा.बाबुराम भट्टराईले माओवादी त्यागेका थिए । उनीसँगै