पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा पार्टी अघि बढ्यो : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने तयारी अघि बढाइएको जानकारी दिएका छन्। मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश दिँदै थापाले राष्ट्रप्रति जिम्मेवारी वहन गर्न सक्ने कांग्रेस निर्माण गर्नु आजको मुख्य दायित्व भएको उल्लेख गरे। यही