संविधान संशोधन कार्यदलमा किन सहभागी भएन कांग्रेस ? चार विषयमा माग्यो स्पष्टता
काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलमा तत्काल सहभागी नहुने संकेत गर्दै चार महत्त्वपूर्ण विषयमा स्पष्टता मागेको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सरकारसँग कार्यदलको सान्दर्भिकता, कार्यविधि, क्षेत्राधिकार तथा लक्ष्यबारे स्पष्ट धारणा सार्वजनिक गर्न