प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको स्पष्ट योजना तयार छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बनेपछि आगामी पाँच वर्षमा गर्ने कामको स्पष्ट सूची र कार्ययोजना तयार भइसकेको बताएका छन् । शुक्रबार सर्लाहीको धनकौलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सर्लाहीका समस्या केन्द्रित गरी घोषणापत्रमा समेटिने जानकारी