पार्टीको आधिकारिकताका लागि गगन कांग्रेस निर्वाचत आयोग पुग्यो
काठमाडौँ । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको टोली पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ। बिहीबार ललितपुरको कुपण्डोलमा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकपछि पदाधिकारीसहितको टोली निर्वाचन आयोग गएको हो। नवनिर्वाचित केन्द्रीय कार्यसमितिबारे औपचारिक जानकारी गराउने उद्देश्यले आयोग पुगेको