वार्ता स्थलबाट प्रदीप पौडेलको भनाइ : हामी एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा छौं
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै पौडेलले बाध्यात्मक परिस्थितिमा आयोजना गरिएको विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई परिवर्तन, एकता र