प्रदर्शनको नाममा जनधनको क्षति गर्नेमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं । गृह मन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताएका छन् । शनिबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह मन्त्री लेखकले जनधनको क्षति गर्नेहरु माथि कानून बमोजिम अनुसन्धान